म्याग्दीमा बस दुर्घटना : १६ जना घाईते

म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीबाट तोरीपानीतर्फ जाँदै गरेको याुत्रवाहक वस बुधवार दिउँसो ४ बजे बेनी नगरपालिका–९ भुतुलादैलोमा दुर्घटना हुदा १६ जना घाईते भएका छन् । बेनीदेखि तोरापानी जादै गरेको ना ५ ख ५७२४ को बस दुर्घटना भएको हो । बस दुर्घटनामा घाईते भएका सबैलाई बेनी अस्पताल र पोखराको मणिपाल अस्पतालमा मा उपचारका लागि ल्याईएको छ … Continue reading म्याग्दीमा बस दुर्घटना : १६ जना घाईते